कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

घूससहित लेखा सहायक पक्राउ 

शिव पुरी

रौतहट — गौरस्थित जुद्ध माविका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घूससहित पक्राउ परेका छन् । ठाकुरलाई अख्तियारको हेटौंडाको टोलीले बुधबार रङेहात पक्राउ गरेको हो ।

घूससहित लेखा सहायक पक्राउ 

विद्यालयको भवन निर्माणको बिल भुक्तानीको बेला उनले घूस रकम लिएको आरोप छ ।


आयोगको हेटौंडास्थित प्रमुख होमकला पाण्डेले सहायक ठाकुर पक्राउ परेको जानकारी दिइन् ।

प्रकाशित : श्रावण ३०, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?