१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एमाले अध्यक्ष ओली पुस २६ गते बैंकक जाने 

अतुल मिश्र

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । 

एमाले अध्यक्ष ओली पुस २६ गते बैंकक जाने 

उनको स्वास्थ्य उपचारमा संलग्न रहेका प्रा. डा. दिब्यसिंह शाहका अनुसार ओली यही पुस २६ गते बैंकक जान लागेका हुन् । केही बर्षदेखि बैंककस्थित अस्पतालमा उनको नियमित स्वास्थ्या परिक्षण हुँदै आएको छ । त्यही उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।


केही दिनअघि उनी झाडापखालाले बिरामी भएका थिए । उपचारमा संलग्न चिकित्सकले झाडापखाला निको भएको पाँच दिन भएको जनाकारी दिएको छ ।


प्रकाशित : पुस २१, २०७४ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?