२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

काठमाडौँ — प्रा. डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले सोमबार राति करिव ८ बजे उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो
फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

पक्राउ गर्दा केसीका समर्थकको अवरोध आउन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा गएको टोलीले उनलाई एम्बुलेन्समा राखेर लगेको छ ।

प्रकाशित : पुस २४, २०७४ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?