कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईएफए प्रमुखलाई नयाँ नियम

काठमाडौँ — सरकारले ६० वर्ष नाघेका व्यक्ति परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को कार्यकारी निर्देशक हुन नपाउने व्यवस्था गरेको छ । 

आईएफए प्रमुखलाई नयाँ नियम

मन्त्रिपरिषद्बाट पारित भएर राजपत्रमा आउने तयारीमा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन आदेश २०६८ को पहिलो संशोधन २०७४ मा त्यस्तो व्यवस्था उल्लेख भएको हो । पूर्वराजदूत डा. दिनेश भट्टराई नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा तयार पारिएको उक्त गठन आदेशमा यस्तो प्रावधान राखिएपछि अहिले यसमा बहस अघि बढेको छ ।

प्रकाशित : पुस २५, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?