कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा डा.केसी पक्राउको विरोध

सन्तोष सिंह

धनुषा — जनकपुरमा डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन गरिएको छ ।

जनकपुरमा डा.केसी पक्राउको विरोध

डा. केसीलाई पक्राउ गरिएको विरोधमा जनकपुरको जनक चोकमा भोरका सदस्यहरुले विरोध कार्यक्रम आयोजना गरेका हुन् । डा.केसीको आन्दोलनमा समर्थन जनाउँदै उको समर्थनमा प्रदर्शन गरिएको भोरका अध्यक्ष राजकुमार महतोले बताए ।

प्रकाशित : पुस २५, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?