३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

श्रीमान् डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो लगाइयोस् : गगन थापा (भिडियो)

काठमाडौँ — कांग्रेस नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीलाई मानहानी लागाउने हो भने आफूलगायतका युवाहरुलाई पनि त्यो मानहानी लगाउन न्यायाधीशलाई चुनौती दिएका छन् ।

श्रीमान् डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो लगाइयोस् : गगन थापा (भिडियो)

डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले मानहानीको आरोपमा पक्राउ गरेर मुद्दा चलाएको विरुद्धमा माइती घर मण्डलामा भेला भएका युवाहरुलाई सम्बोधन गर्दै भने, 'श्रीमान् डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो लगाइयोस् । हामी सबै जना त्यही कुरा गर्न तयार छौं ।'


उनले सम्मानित अदालत कुनै कानुनको आधारमा नभई जनताको विश्वासमा अडिएको पनि उल्लेख गरे ।

प्रकाशित : पुस २५, २०७४ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?