१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

काठमाडौँ — अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् । 

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)
डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

सर्वोच्च अदालतका दुई न्यायाधीशको इजलासमा केसीले दिएको र अदालत आफैले प्रमाणित गरेको बयानमा भनिएको छ, 'यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रस्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विक्रिति र बिसंगती आई तीन करोड नेपालको स्वास्थ्य र जीउधन प्रति खेलवाड भैरहेकोले त्यस्तो आदेश गर्ने न्यायाधीशबिरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाई गलत निर्णय गर्ने न्यायाधीश विरुद्ध हो । न्यायलयबिरुद्ध होइन । गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायकफ अनुभुती दिन सक्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढ‌ंगले सञ्चालन गर्नुपर्ने आदर्शवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकता सम्बन्धी विवाद, उमेर सम्बन्धी विवाद, शैक्षिक योग्यता सम्बन्धी विवाद, आयल निगम, भू–माफिया र नातावादलगायतका क्रियाकलापले न्यायपालिकाको आस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निज उपर अदालतको अवहेलनाको कारवाही हुनु पर्ने हो । निज सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायीक छानविनको दायरामा ल्याई कारवाही गरी न्यायलयको गरिमाको बृद्धि हुन्छ ।

उनले बयानका क्रममा अर्को एक प्रश्नको जवाफमा भनेका छन्, 'मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो प्रयास हो । मैले दिएको अभिब्यक्ति अनर्गल होइन । ३ करोड नेपालीलाई प्रत्यक्ष असर पर्ने गरी संविधान प्रदत्त स्वस्थ रहेर जीउन पाउने नैसर्गिक अिधकार हनन् हुने फैसला भएकोले मैले सैबलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाको विरुद्ध बोलेको होइन । लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिब्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो ।'



प्रकाशित : पुस २५, २०७४ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?