१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ — सातै प्रदेशका नवनियुक्त प्रमुखहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा शपथ गराइएको हो ।

प्रदेश प्रमुखले लिए शपथ

प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ की अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ५ का उमाकान्त झा, ६ का दुर्गाकेशर खनाल र ७ का मोहनराज मल्लले शपथ लिएका हुन् ।

प्रकाशित : माघ ६, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?