कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राष्ट्रिय सभा निर्वाचन : २ नम्बर प्रदेशमा ९ जनाको उम्मेदवारी

श्यामसुन्दर शशी

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनको लागि २ नम्बर प्रदेशबाट ९ जनाको उम्मेदवारी परेको छ । यो प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कांग्रेससँग सहकार्य गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन : २ नम्बर प्रदेशमा ९ जनाको उम्मेदवारी

तीनै पार्टीबाट दुई–दुई जनाको उम्मेदवारी परेको छ ।


यि हुन् उम्मेदवार


अन्यतर्फ – ४ जना

  • राजपा–रमेशप्रसाद यादव
  • कांग्रेस– जितेन्द्र देव
  • एमाले–सुमनराज प्याकुरेल
  • समाजवादी पार्टी नेपाल– मोहम्मद अख्तर हुसेन

महिलातर्फ–३ जना

  • माओवादी केन्द्र–शशीकला दाहाल
  • कांग्रेस– मुक्ताकुमारी यादव
  • फोरम– प्रमिला कुमारी

अल्पसंख्यकतर्फ–१ जना

  • राजपा– बृजेशचन्द्र लाल

दलिततर्फ– १ जना

  • फोरम– रामपृत पासवान


प्रकाशित : माघ १०, २०७४ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?