१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता

लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय सभाकालागि प्रदेश नम्बर ४ मा एमाले, माओवादी केन्द्र, कांग्रेस र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता

एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनकै तर्फबाट ६ जना, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाले उम्मेदवारी दिएका हुन् ।


एमालेबाट उम्मेदवारी दिनेहरु

गणेश तिमिल्सिना, पर्वत (खुला)

रामबहादुर थापा, स्याङजा (अपांग)

दीपा गुरुङ, (महिला)

शान्ति अधिकारी, बागलुङ (महिला)


माओवादी केन्द्रबाट उम्मेदवारी दिनेहरु

दिनानाथ शर्मा, बागलुङ (खुला)

खिमबहादुर बिक, स्याङजा (दलित)


कांग्रेसबाट उम्मेदवारी दिनेहरु

सुरेन्द्रराज पाण्डे, गोरखा (खुला)

बिन्दा राना, कास्की (महिला)

प्रकाश पन्त, तनहुँ (अपांग)

जीतबहादुर नेपाली, पर्वत (दलित)


राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिने

मीना पुन ( बागलुङ) महिला

कृष्ण अधिकारी (बागलुङ) खुला

प्रकाशित : माघ १०, २०७४ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?