कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घूससहित प्रहरी जवान प्रक्राउ

भक्तपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्यविनायक नगरपालिका–४ स्थित महानगरीय प्रहरी प्रभाग दधिकोटमा कार्यरत प्रहरी जवान उमेश थापालाई घूससहित रङ्गेहात पक्राउ गरेको छ । 

मोटरसाइकल दुर्घटनाको उजुरी मिलाई दिन्छु भन्दै सेवाग्राहीसँग लिएको १८ हजार रुपैयाँ घूससहित थापा पक्राउ परेको अख्तियारले जनाएको छ ।


सेवाग्राहीको सूचनाको आधारमा अख्तियार टोलीले मध्यपुर थिमि नगरपालिका राधेराधेबाट थापा पक्राउ परेका हुन् ।


प्रकाशित : माघ १८, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?