२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भक्तपुरको एनसेल कार्यालयमा प्रेसर कुकर बम फेला

सेनाद्वारा बम डिस्पोज
लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित एनसेलको गोदाम तथा टावर रहेको भवनमा प्रेसर कुकर बम फेला परेको छ । 

भक्तपुरको एनसेल कार्यालयमा प्रेसर कुकर बम फेला

भवनमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेपछि टोलीले प्रेसर कुकर बम डिस्पोज गरेको हो । बम कसले र किन राखेको भन्ने जानकारी नभएपनि सो सम्बन्धमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


प्रकाशित : फाल्गुन २, २०७४ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?