२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली आइतबार बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने उनी निकट स्रोतले जनायो ।

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

उनी बिहीबार प्रधानमन्त्री भएका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बूढानीलकण्ठको निजी निवासमा सरिसकेका छन् ।


प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?