कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंका ६ स्थान निषेधित

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासनले काठमाडौंका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । राष्ट्रपति भवन, उपराष्ट्रपति भवन तथा निवास, बहादुर भवन, प्रधानमन्त्री निवास, संसद भवन र निर्वाचन आयोगको कार्यालय वरपर निषेधित क्षेत्र तोकिएको हो ।

निषेधित क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न पाइने छैन ।

प्रकाशित : फाल्गुन ८, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?