१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विदेश भ्रमणमा कडाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ । कार्यालयले बिहीबार सबै मन्त्रालयका सचिवलाई पत्र पठाउँदै अध्ययन, भ्रमण वा अवलोकनका नाममा विदेश नजान निर्देशन दिएको छ ।

विदेश भ्रमणमा कडाइ

‘सरकारको प्रतिनिधित्व गरेर’ भने जान पाइनेछ । स्रोतका अनुसार नयाँ सरकारले यसबारे कार्ययोजना बनाउने तयारी गरेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?