२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

यूएस बंगलाको विमानमा को-को थिए? [ यात्रुहरुको पूर्ण नामावली]

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । 

यूएस बंगलाको विमानमा को-को थिए? [ यात्रुहरुको पूर्ण नामावली]

जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार ३१ जना नेपाली रहेका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?