२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हंसपुर नपाका मेयर र उपमेयरबीच तीव्र विवाद

श्यामसुन्दर शशि

जनकपुर — हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल तथा उपमेयर रेनु देवी झाबीच तीव्र विवाद सुरु भएको छ । मंगलबार मेयर समर्थक तथा बघचौडावासीबीच हात हालाहाल नै भएको छ । 

हंसपुर नपाका मेयर र उपमेयरबीच तीव्र विवाद

बघचौडामा रहेको नपा केन्द्र सार्न नगरप्रमुख मण्डलले विशेष भेला बोलाउन लागेको उल्लेख गर्दै मंगलबार बघचौडावासीहरुले नपा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खोलाउन छलफल गर्न गएका मेयर मण्डल तथा बघचौडावासी बीच हाल नै हालाहाल भएको थियो ।


प्रकाशित : फाल्गुन २९, २०७४ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?