कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अनि जीवन मोडियो...

हिजो र आज

काठमाडौँ — सुनसरीको इटहरी उपमहानगरपालिका–४ को गैरीगाउँमा गत साउन २७ गते राति आएको बाढीमा बाबुआमा, भाइ र घर गुमाएर बेसहारा बनेका निशान र उनकी दिदी कमला (बायाँ तस्बिर) र हाल एसओएस स्कुल इटहरीमा पढ्दै निशान (दायाँ) ।

अनि जीवन मोडियो...

उनीहरूको पीडाबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि एसओएसले पालनपोषण र शिक्षाको जिम्मा लिएको थियो । दिदी कमलालाई भने एसओएसले निजी विद्यालयमा पढाइरहेको छ । उनी एसईई परीक्षाको तयारीमा छिन् । तस्बिर : अंगद ढकाल र वेदराज पौडेल

प्रकाशित : चैत्र ३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?