२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अधिकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारीलाई नियुक्त गरेकी छन् ।

अधिकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव
झापाको कमल गाउँपालिका घर भएका अधिकारी यसअघि पनि राष्ट्रपतिको स्वकीय सचिव थिए ।

प्रकाशित : चैत्र ५, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?