कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको छैन: सञ्चार राज्यमन्त्री

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय नभएको दाबी गरेका छन् । 

प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको छैन: सञ्चार राज्यमन्त्री

‘भारत भ्रमणबारे तपाईंहरुको एजम्सन हो,’ पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले केही भन्नुभएको छैन, मन्त्रिपरिषद् कार्यालयले केही भएको छैन, मन्त्रीहरुले जिज्ञासा राख्ने कुरा भएन ।’


प्रधानमन्त्रीको भारत भ्रमण आगामी चैत २३ गतेदेखि हुने समाचार यसअघि सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले सोमबार नै बालुवाटारमा भएको कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाँदै गरेको बताए पनि मिति खुलाएका थिएनन् ।


प्रकाशित : चैत्र १२, २०७४ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?