कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनस्वास्थ्य कार्यालयहरु तत्काल खारेज नहुने

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य मन्त्रालयअन्तर्गतको जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्लाका अन्य स्वास्थ्य कार्यालयहरु तत्काल खारेज नहुने भएको छ । यसअघि मुलुकभरका स्वास्थ्यसँग सम्बन्धित कार्यालयहरु चैत २८ गतेबाट खारेज गर्ने सरकारको तयारी थियो । 

जनस्वास्थ्य कार्यालयहरु तत्काल खारेज नहुने

स्वास्थ्य मन्त्रालय, योजना महाशाखा, प्रमुख महेन्द्र श्रेष्ठले मंगलबार कान्तिपुरसँग भने– ‘जिल्ला जनस्वास्थ्य कार्यालय अहिले खारेज हुँदैन, सञ्चालनमै रहन्छ ।’ उनले प्रदेशअन्तर्गत रहने स्वास्थ्य संस्थाहरुको नयाँ संरचनाबारे काम भइरहेको जनाए ।


प्रकाशित : चैत्र २०, २०७४ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?