कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

काठमाडौँ — सुविधासम्पन्न ठूला गाडी मयूर यातायातलाई रुट परमिट दिएको विरोधमा ११ वटा समितिले धूलिखेल–काठमाडौं रुटका गाडी चलाएका छैनन् । 

गएको बुधबारदेखि कोटेश्वरपूर्वका गाडी सञ्चालन नभएपछि यात्रुलाई कष्ट भएको छ ।

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)
सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

गएको बुधबारदेखि कार्यालय समयमा बस नहुँदा यात्रुहरु मार्कामा परेका छन् ।सिन्डिकेट पक्षधर समितिहरुको दादागिरीविरुद्ध सरकारले कठोर कदम चाल्न नसक्दा मनोमानी बढ्दै गएको छ । मयूर यातायातले चैत १ गतेदेखि ४२ सिट क्षमताका २४ वटा बस सञ्चालनमा ल्याएको थियो ।

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)

सिन्डिकेट ‘दादागिरी’ले निम्त्याएको कष्ट (फोटो फिचर)


प्रकाशित : चैत्र २१, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?