१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्थगित कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्ने    

काठमाडौँ — कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक शुक्रबारदेखि पुन: बस्ने भएको छ । 

स्थगित कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्ने    

निर्वाचनको समीक्षा गर्न गत चैत ९ गते देखि जारी बैठक खड्काको निधनका कारण चैत १७ गते देखि केही दिन स्थगित गरेको थियो ।


केन्द्रित समिति बैठक आउँदो शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?