कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थिमि नगरपालिकाका मेयरमाथि आक्रमण

मकर श्रेष्ठ

काठमाडौँ — मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । केहीबेर अगाडि अज्ञात समूहले मेयर श्रेष्ठलाई उनकै घर अगाडि आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।

थिमि नगरपालिकाका मेयरमाथि आक्रमण

घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको छ । उनी चढेको बा ८ च ८७२० नम्बरको कार समेत तोडफोड भएको छ । कारका सिसाहरु फुटेका छन् ।

घटनास्थलमा अहिले प्रहरीको बाक्लो उपस्थिती छ ।

प्रकाशित : वैशाख ८, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?