२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नो तेस्रो नेपाल भ्रमणको क्रममा साढे १० बजे जनकपुर आइपुगेका छन् । उनी इण्डियन एयरको विशेष विमानबाट जनकपुर विमानस्थलमा उत्रेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

उनी विमानस्थलमै केही समय विश्रामपछि जानकी मन्दिर पुगेका छन् । जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओली उनको स्वागततार्थ रहेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए ।


मन्दिर परिसरमा प्रधानमन्त्री ओली र समकक्षी ओलीले जनकपुर–अयोध्या बस सेवा र रामायण सर्किटको उद्घाटन गर्ने छन् ।


प्रकाशित : वैशाख २८, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?