कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने

काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रबीच बन्ने संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने भएको छ । 

संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने

बिहीबार बसेको दुई पार्टीको पार्टी एकता संयोजन समितिको बैठकले पनि पार्टीको नाम नेकपा नै रहने निर्णय गरेको छ ।


यसअघि निर्वाचन आयोगमा ऋषि कट्टेलको नाममा नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको भन्ने खवरसंगै नाममा आशंका भएको थियो ।


यद्यपी नेताहरुले हाललाई संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने र त्यही नाममा निर्वाचन आयोगमा दर्ता गरिने उल्लेख जनाएको छ ।

चुनाव चिह्न सूर्य हुने भएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?