कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ (फोटो फिचर)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ (फोटो फिचर)

यसअघि बिहीबार बालुवाटारमा दुवै पार्टीका अध्यक्षहरुले पार्टी एकता घोषणाको पत्रमा हस्ताक्षर गर्दै नयाँ पार्टीको औपचारिक घोषणा गरेका थिए ।

नव गठित पार्टीका चार सय ४१ जना केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीमा ४५ जनाको स्थायी समिति र ९ सदस्यीय सचिवालय बनाइएको छ ।



प्रकाशित : जेष्ठ ३, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?