कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

रासस

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राखेका थिए ।


प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते साढे ३ बजे बस्नेछ ।

प्रकाशित : जेष्ठ ४, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?