कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कांग्रेस नेता हत्याकाण्डका दोषी ६ जनालाई जन्मकैद

दीपक परियार

लेखनाथ — कांग्रेस नेता रामजी पौडेलको हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै कास्की जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।

कांग्रेस नेता हत्याकाण्डका दोषी ६ जनालाई जन्मकैद

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आइतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दिप गुरुङ, प्रकाश गुरुङ र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो । उनीहरुलाई भगाउन सहयोग गर्ने भरत पौडेल, वीरेन्द्रकुमार रानाभाट, रविन क्षेत्री, मीनबहादुर घले, चन्द्रबहादुर थापा र लालबहादुर सेन ठकुरीलाई भने अदालतले एक/एक वर्षको कैद सजाय तोकेको छ ।

२०७२ साउन २८ मा पोखरा लेखनाथ महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको कांग्रेस कार्यकर्ताबाटै हत्या भएको थियो ।


प्रकाशित : जेष्ठ ६, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?