२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

यातायात विभागका महानिर्देशकलाई हटाउनुमा कुनै स्वार्थ छैनः मन्त्री महासेठ

शेखर अधिकारी

काठमाडौँ — भौतिक यातायात तथा पूर्वाधार मन्त्री रुघुवीर महासेठले यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हटाउनुमा कुनै स्वार्थ नभएको बताएका छन् ।

यातायात विभागका महानिर्देशकलाई हटाउनुमा कुनै स्वार्थ छैनः मन्त्री महासेठ

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले भट्टराईलाई यातायात मन्त्रालयमा बोलाइएको बताउँदै उनलाई राजनीतिक आस्थाको आधारमा नहटाइएको दाबी गरे ।


यस्तै,मन्त्री महासेटले सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए । सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेकाे उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?