समाचार

News

मन्त्रालयले रोक्यो जनप्रतिनिधिको विदेश भ्रमण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ । जनप्रतिनिधिहरू आफूखुसी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चमा हप्तैपिच्छे विदेश भ्रमणमा जान थालेपछि मन्त्रालयले रोक लगाएको हो ।

मन्त्रालयले रोक्यो जनप्रतिनिधिको विदेश भ्रमण

अनिवार्य सेवा अवधि घटाऊ : डा. केसी

डा. गोविन्द केसीले स्नातकोत्तर तहपछि छात्रवृत्तिका विद्यार्थीले गर्नुपर्ने अनिवार्य सरकारी सेवाको अवधि ५ वर्षको सट्टा २ वर्ष बनाउन माग गरेका छन् । 

अनिवार्य सेवा अवधि घटाऊ : डा. केसी

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट खारेज

प्रधानन्यायाधीश नियुक्त गर्न आदेशको माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले बिहीबार अदालतले नभई संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश सिफारिश गर्ने अधिकार भएको हुँदा अदालतलको क्षेत्राधिकारभित्र नभएको भन्दै सो रिट निवेदन खारेज गरेको हो ।

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट खारेज

मन्त्री पोखरेलले भेटे राष्ट्रकविलाई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजजमणि पोखरेलले नयाँदिल्लीको मेदान्त अस्पतालमा उपचारार्थ राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

मन्त्री पोखरेलले भेटे राष्ट्रकविलाई

प्रदेश नं ३ : पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

प्रदेश नं ३ को बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । 

प्रदेश नं ३ : पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

‘जहाँ पायो त्यहीँ बाटो काट्छन् पैदलयात्री ’

भक्तपुरको बालकोट बस्ने प्रतिरोध सुवेदीको नयाँ बानेश्वरमा निजी कम्पनी छ । कौशलटार–लोकन्थली–जडिबुटी–कोटेश्वर–तीनकुने हुँदै उनी दैनिक मोटरसाइकल हाँकेर कार्यालय धाउनुपर्छ । उनको कार्यालय जाने र फर्कने समय प्रायः एउटै हुन्छ ।

‘जहाँ पायो त्यहीँ बाटो काट्छन् पैदलयात्री ’

प्रजिअ निवास निर्माणकै ठेकेदार ‘फरार’

सप्तरीमा तोकिएको समयमा काम नसकिएको योजनाको सूची लामै छ । ठेक्का सम्झौता गर्ने तर समयमा काम नसकेर सम्पर्कविहीन हुने ठेकेदारहरूको सूची पनि उस्तै छ । जिल्ला प्रशासन कार्यालयले त्यस्ता ठेकेदार र योजनाको सूची तयार पारेको छ ।

प्रजिअ निवास निर्माणकै ठेकेदार ‘फरार’

सय रुपैयाँ बक्यौताले लियो बृद्धको ज्यान

अहिलेको समयमा एक सय रुपैयाँले खासै महत्व राख्दैन । एक सय रुपैयाँले सामान्य खाजा पाउन समेत मुश्किल पर्छ । तर, एक सय रुपैयाँको लेनदेनको विषयमा कलैया उपमहानगर पालिका १२ विश्वम्भरपुरमा दुई पक्षबीच भएको झडपले एक बृद्धको ज्यान लिएको छ ।

सय रुपैयाँ बक्यौताले लियो बृद्धको ज्यान

गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

बैङ्गिक कसुर गरेको आरोपमा गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत भिम केसी विहीवार पक्राउ परेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय, पाताभारका प्रहरीले पक्राउ गरेको हो ।

गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

म्याच फिक्सिङमा ६ खेलाडीलाई सफाइ

म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका ६ खेलाडीले अढाइ वर्षपछि विशेष अदालतबाट सफाइ पाएका छन् । अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू प्रमोदकुमार वैद्य श्रेष्ठ र नारायणप्रसाद पोख्रेलको इजलासले बिहीबार उनीहरूविरुद्धको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेको हो ।

म्याच फिक्सिङमा ६ खेलाडीलाई सफाइ

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र बिहीबार पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

आर्थिक क्षेत्रमा १० वर्षभित्रै क्रान्तिकारी परिवर्तन : दाहाल 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दस वर्षमा देशको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताएका छन् । 

आर्थिक क्षेत्रमा १० वर्षभित्रै क्रान्तिकारी परिवर्तन : दाहाल 

तीन नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन 

नेपाली कांग्रेसले नेताहरु दिलबहादुर घर्ती, शिवप्रसाद हुमगाई र श्रीमती शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

तीन नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन 

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैनः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् ।

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैनः देउवा

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताए । 

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

नेकपासँग तत्काल एकीकरण सम्भावना छैन : फोरम

संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

नेकपासँग तत्काल एकीकरण सम्भावना छैन : फोरम

लामोसाँघु–जिरी सडक: काम नगर्ने ठेकेदार पक्राउ

सम्झौता अवधि नाघ्दा पनि लामोसाँघु–जिरी सडक स्तरोन्नतिको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । खिम्ती निर्माण कम्पनीका प्रोप्राइटर धर्मराज भण्डारी (भीमसेन) लाई बुधबार चौतारा बजारबाट नियन्त्रणमा लिइएको हो ।

लामोसाँघु–जिरी सडक: काम नगर्ने ठेकेदार पक्राउ

निजी बैंकबाट भुक्तानी गर्न खोज्दा विवाद

प्रभावित स्थानीयलाई निजी बैंकमार्फत मुआब्जा भुक्तानी गर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्णय विवादमा तानिएको छ ।

निजी बैंकबाट भुक्तानी गर्न खोज्दा विवाद

३५ किलो सुन तस्करी: अझै सल्टिएन सुराकी रकम विवाद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७० असार २६ मा कोटेश्वरबाट बरामद गरेको ३५ केजी सुनको सुराकी दिनेहरूले राज्यले आफूहरूलाई सुराकीबापतको रकम नियमअनुसार दिन नखोजेको गुनासो गरेका छन् ।

३५ किलो सुन तस्करी: अझै सल्टिएन सुराकी रकम विवाद

आरक्षण अब ८ क्लस्टरमा

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो ।

आरक्षण अब ८ क्लस्टरमा

कतारमा लागूऔषधको भरिया बन्दै नेपाली

राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो ।

कतारमा लागूऔषधको भरिया बन्दै नेपाली

नगदमा जनप्रतिनिधिको नजर: तलबमै मासिक ४ करोड !

कर्णाली प्रदेश सरकारले संसद्मा पेस गरेको स्थानीय तहका जनप्रतिनिधिको सेवा–सुविधासम्बन्धी विधेयक पास भयो भने वडा सदस्यदेखि जिसस प्रमुखसम्मलाई पारिश्रमिकबापत मासिक करिब चार करोड रुपैयाँ खर्च हुनेछ ।

नगदमा जनप्रतिनिधिको नजर: तलबमै मासिक ४ करोड !

सांसदलाई २ करोड बराबरका योजना

प्रदेश ३ सरकारले प्रत्येक प्रदेशसभा सदस्यलाई २ करोड बराबरका योजना दिने तयारी गरेको छ । निर्वाचन क्षेत्र विकास कोषका नाममा रकम वितरण गर्दा विवाद हुने देखिएपछि सांसदका योजना मन्त्रालयमार्फत आव २०७५/७६ को बजेटमा समावेश गर्न लागिएको हो ।

सांसदलाई २ करोड बराबरका योजना