१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
समाचार

News

सांसदले सभामुखलाई सोधे– ‘भातको खर्च कसको ?’

नेकपाका सांसद खगराज अधिकारीले संसद् सचिवालयले आफूहरूलाई दिएको तालिममा खुवाइएको खाना कसको खर्चबाट बेहोरिएको हो भन्दै सभामुखसँग जानकारी मागेका छन् ।

सांसदले सभामुखलाई सोधे– ‘भातको खर्च कसको ?’

परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्नेछन् । यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंगोलियाको उलानबटार जान लागेका हुन् । 

परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

५ लाखलाई रोजगारी महत्वकांक्षी : पूर्वअर्थमन्त्री पाण्डे 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिवर्ष ५ लाख जनालाई रोजगारी दिइने भन्ने बजेटको घोषणालाई महत्वकांक्षी भन्दै कार्यान्वयनमा शंका व्यक्त गरेका छन् ।

५ लाखलाई रोजगारी महत्वकांक्षी : पूर्वअर्थमन्त्री पाण्डे 

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा, २२ लाख नगद बरामद

सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको छ ।विशेष अनुसन्धान समितिले शुक्रबार अनामनगरस्थित अग्रवालको घरमा छापा मारेको हो ।

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा, २२ लाख नगद बरामद

प्रहरीमा ५ र सशस्त्रमा २ एआईजी कायम गरिने   

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ठूलो मात्रामा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को संख्या कटौती गर्ने भएको छ । एआईजीको संख्या घटाएर नेपाल प्रहरीमा १६ बाट ५ र सशस्त्रमा ९ बाट २ जना कायम गरिने भएको छ ।

प्रहरीमा ५ र सशस्त्रमा २ एआईजी कायम गरिने   

भरतपुर क्यान्सर अस्पताल : १० वर्षपछि बल्ल उपकरण फेरिँदै

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विभिन्न क्यान्सरका उपचार हुने देशकै मुख्य अस्पताल हो । क्यान्सर बिरामीको उपचार गर्दा शल्यक्रियाका साथै विभिन्न औषधिको सहयोगमा गरिने किमोथेरापी र नियन्त्रित रूपमा विकिरण पठाएर क्यान्सरग्रस्त कोषलाई मार्न रेडियोथेरापी गरिन्छ ।

भरतपुर क्यान्सर अस्पताल : १० वर्षपछि बल्ल उपकरण फेरिँदै

२३ नेपाली नाइजेरियामा बन्धक, ६ जना २ वर्षपछि फर्कन सफल

अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

२३ नेपाली नाइजेरियामा बन्धक, ६ जना २ वर्षपछि फर्कन सफल

वडा सदस्य हत्या घटना छानबिन गर्न गृहमन्त्रीसँग विद्यार्थीको माग

अनेरास्ववियु र अखिल क्रान्तिकारीले कालिकोटमा भएको वडा सदस्य हत्याको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

वडा सदस्य हत्या घटना छानबिन गर्न गृहमन्त्रीसँग विद्यार्थीको माग

गैरसरकारी संस्थालाई कडाई गर्दै गृह मन्त्रालय

गृहमन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गैरसरकारी संस्थाका पदाधिकारीहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने भएको छ ।

गैरसरकारी संस्थालाई कडाई गर्दै गृह मन्त्रालय

पार्टी पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम लिन्न : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम नलिने बताएका छन् । 

पार्टी पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम लिन्न : देउवा

दुई दिन अघि भित्रियाे मनसुन

औसत समय भन्दा दुई दिन अघि शुक्रबार नेपालमा मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको हो । नेपालमा सामान्यतया जेठ २७ (जुन १०) देखि मनसुन सुरु हुन्छ । 

दुई दिन अघि भित्रियाे मनसुन

सगुनमा अन्तिम लगानी गर्ने म्याद जुन १५ सम्म 

अमेरिकाका नेपालीले सुरु गरेको सोसियल इकमर्स साइट ‘सगुन’ले तेश्रो तथा अन्तिम चरणमा लगानीको अवसर खुल्ला गरेको छ । 

सगुनमा अन्तिम लगानी गर्ने म्याद जुन १५ सम्म 

महिला सांसदहरुको गुनासो– ‘आवाज संसद बाहिरै आएन’

महिला सांसदहरुले आफ्नो आवाज संसदभित्रमात्रै सीमित भएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका छन् । उनीहरुले महिला सांसदहरुका विचारलाई सार्वजनिक गर्न विशेष व्यवस्था गर्न पनि माग गरे ।

महिला सांसदहरुको गुनासो– ‘आवाज संसद बाहिरै आएन’

फौजदारी अभियोगमा सा‌ंसद निलम्बन नगर्ने निर्णय गलत : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली पारित भएकाेमा आपत्ति जनाएका छन् । 

फौजदारी अभियोगमा सा‌ंसद निलम्बन नगर्ने निर्णय गलत : कमल थापा

कांग्रेस र कम्युनिष्टसँग एकताको संभावना छैन : भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले आफ्नो पार्टी कुनै पनि दलसँग एकता गर्ने पक्षमा नरहेको प्रस्ट पारेका छन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको विज्ञ सम्मेलनमा भाग लिन आएका भट्टराइले पत्रकारसँग कुरा गर्दै कांग्रेस र कम्युनिष्ट कुनै पनि दलसँग एकताको संभावना नरहेको बताएका हुन् ।

कांग्रेस र कम्युनिष्टसँग एकताको संभावना छैन : भट्टराई

कार्यकारी राष्ट्रपति स्वीकार्दैनाैं : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकारी राष्ट्रपति व्यवस्था स्वीकार गर्न नसकिने बताएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा कार्यकारी राष्ट्रपति व्यवस्था हुनुपर्ने बताएको प्रति नेता पौडेलले आपत्ति जनाए । 

कार्यकारी राष्ट्रपति स्वीकार्दैनाैं : पौडेल

प्रतिनिधिसभा नियमावली पारित : फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने

प्रतिनिधिसभा सञ्चालन नियमावली पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । 

प्रतिनिधिसभा नियमावली पारित : फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने

निमार्ण कार्यमा संलग्न ३ जनाको मृत्यु

फरक फरक ठाउँमा भएका दुर्घटना परेर तीन जना मजदुरको मृत्यू भएको छ । दुई जनाको सडक निर्माणको क्रममा र एक जनाको खानेपानीको पाइपलाइन खन्ने क्रममा मृत्यू भएको हो ।

निमार्ण कार्यमा संलग्न ३ जनाको मृत्यु

बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र

बीपी राजमार्गमा मापदण्डका सवारी साधन शुक्रबारबाट चल्न थालेका छन् । सर्वोच्चले अन्तरिम आदेश जारी गरी मापदण्ड विपरितका सवारी साधन नचलाउन भनेको पाँच दिन पछि स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याएको हो ।

बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोक्न पाइँदैन’

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ओझेलमा पार्ने कुनैपनि बहाना अस्विकार्य हुने पोखरेलीले बताएका छन् । विज्ञ समुहले हालै सार्वजनिक गरेको प्रतिवेदन पोखराप्रति पूर्वाग्रही भएर आएको दाबी उनीहरुको छ ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोक्न पाइँदैन’

सिद्दार्थ राजमार्गमा पहिरोले अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले शुक्रबार बिहानै उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि सबै सवारी साधन ठप्प भएका छन भने यात्रुले पैदल हिँड्नसमेत सकेका छैनन् । 

सिद्दार्थ राजमार्गमा पहिरोले अवरुद्ध

नागरिकता दिन आनाकानी

मेचीनगर ७ सतिघट्टाकी सुमित्रा बेस्रा (सन्थाल) २१ वर्ष पुगिन् । बाबुविहीन सुमित्राको नागरिकता छैन । आमा फूलमुनीको वंशजको नागरिकता छ । उनले आफ्नो नामबाट छोरीलाई नागरिकता दिन प्रयास गरे पनि सफल भएकी छैनन् ।

नागरिकता दिन आनाकानी

कुमारका लागि जुट्दै ‘ब्लडमनी’

साउदी अरबमा जेल जीवन बिताइरहेका भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका कुमार रानामगरको रिहाइका लागि झन्डै १२ लाख क्षतिपूर्ति (ब्लडमनी) संकलन भएको छ ।

कुमारका लागि जुट्दै ‘ब्लडमनी’

१५ वर्षपछि फर्कियो खुसी

खोपाचागुका ३९ वर्षीय हिसी शेर्पा १५ वर्षदेखि कुँजिएर बसेका थिए । उनी अहिले एकै दिनको उपचारले हिँड्न सक्ने भएका छन् । दाहिने पेटभन्दा तल, तिघ्रामाथिको पुठ्ठा (हिप) मा जोर्नी बिग्रिएका उनको चरिकोट अस्पतालमा उपचार भएको हो ।

१५ वर्षपछि फर्कियो खुसी

सय रुपैयाँ नतिर्दा हत्या

अहिलेको समयमा एक सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनुपरेको छ । स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङ सेटबाट आफ्नो खेतमा सिँचाइ गरेका थिए ।

सय रुपैयाँ नतिर्दा हत्या

छानबिन समिति गठन

सशस्त्र प्रहरी बल अरुण गुल्मको गाडीमा अवैधरूपमा सखुवाको काठ तस्करी गरिएकोबारे छानबिन थालिएको छ ।सशस्त्र प्रहरी बल पकलीस्थित वाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

छानबिन समिति गठन

महाकाली पुल योजनाः मुआब्जा माग्दै अवरोध

४ लेन सडक निर्माणका लागि अधिग्रहण गरिने ऐलानी जग्गाको मुआब्जा माग गर्दै स्थानीयले निर्माण कार्यमा अवरोध गरेका छन् । महाकालीमा निर्माण गरिने पुलको पहुँच मार्गअन्तर्गत पर्ने ऐलानी जग्गाको मुआब्जा माग्दै बुधबारदेखि काममा अवरोध गरेका हुन् ।

महाकाली पुल योजनाः मुआब्जा माग्दै अवरोध

‘जोगाइएका’ थिए एसएसपी खत्री

२०७३ पुसको साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले एसएसपी श्याम खत्रीलाई ‘कसुरमा संलग्न रहेको नदेखिएको’ भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको पाइएको छ । उच्च अदालतले खत्रीसहित पुर्पक्ष थुनामा परेका श्यामकृष्ण श्रेष्ठलाई दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

‘जोगाइएका’ थिए एसएसपी खत्री