संसद भवनकै शौचालय असुरक्षित रहेको महिला सांसदको गुनासो 

काठमाडौँ — महिला सांसदहरुले संसद भवनका शौचालय असुरक्षित र अप्ठेरो रहेको बताएकी छन् । आइतबारको संसद बैठकमा बिशेष समयमा बोल्दै पूर्व उपसभामुख तथा नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले स‌ंसद भवनको महिला शौचालय असुरक्षित रहेको रहेको बताएकी हुन ।

संसद भवनकै शौचालय असुरक्षित रहेको महिला सांसदको गुनासो 

असुरक्षित हुनुको कारण भने उनले खुलाइनन् । यसअघि सांसद पम्फा भुसालले संसदको माइक र कुर्सीको विषयमा प्रश्न उठाएकी थिइन् ।


प्रकाशित : जेष्ठ २७, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?