दरबारमार्गस्थित आरके ज्वेलर्समा छापा

जनकराज सापकाेटा

काठमाडौँ — संगठित सुन तस्करी सम्बन्धि गृह मन्त्रालयद्वारा गठित विशेष छानविन समितिले सोमबार दरबारमार्गस्थित एक सुन पसलमा छापा मारेको छ । 

दरबारमार्गस्थित आरके ज्वेलर्समा छापा

समितिले ३३ किलो सुन तस्करी प्रकरणका प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापामा मारेको हो ।

शाक्यमाथि मोरङ जिल्ला आदालतमा मुद्दा चलिरहेको छ ।


प्रकाशित : जेष्ठ २८, २०७५ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?