कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राष्ट्रियसभामा कसको कार्यकाल कति ? [विस्तृतमा]

गृहमन्त्री थापा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाकाे पदावधि छ वर्ष, अर्थमन्त्रीको २ वर्ष

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे पदावधि छ वर्ष भएकाे छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाएको थियो ।

राष्ट्रियसभामा कसको कार्यकाल कति ? [विस्तृतमा]

गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

हेर्नुस् कस्को कति कार्यकालः

क्र.संसांसदको नामकार्यकाल [वर्षमा]
१.परशुराम गुरुङ
२.रमेशजंग रायमाझी
३. हरिचरण सिवाकोटी
४.जितेन्द्र नारायण देव
५.रमेशप्रसाद यादव
सुमनराज प्याकुरेल
बलराम प्रसाद बास्कोटा
राधेश्याम अधिकारी
रामबहादुर थापा
१०गणेश तिमिल्सिना
११दीनानाथ शर्मा
१२सुरेन्द्रराज पाण्डे
१३खिमलाल भट्टराई
१४चन्द्रबहादुर खड्का
१५दुर्गाप्रसाद उपाध्याय
१६कालीबहादुर मल्ल
१७खगेन्द्रप्रसाद पुरी
१८भैरवसुन्दर श्रेष्ठ
१९बद्रीप्रसाद पाण्डे
२०शेरबहादुर कुँवर
२१हरिराज चौधरी
२२खिमकुमार बिक
२३खिमराज नेपाली
२४चक्रप्रसाद स्नेही
२५नरपति लुहार
२६रामप्रित पासवान
२७रामलखन चमार
२८सिंहबहादुर विश्वकर्मा
२९अगमप्रसाद वान्तवा
३०जीवन बुढा
३१प्रकाश पन्थ
३२महेशकुमार महरा
३३राजकुमार कुँवर
३४रामचन्द्र राई
३५विशेषचन्द्र लाल
३६नैनकला ओझा
३७बिना पोखरेल
३८सरिता प्रसाईं
३९प्रमिला कुमारी
४०मुक्तकुमारी यादव
४१शशिकला दाहाल
४२उदया शर्मा पौडेल
४३दिलकुमारी रावल
४४धनकुमारी खतिवडा
४५दीपा गुरुङ
४६ब्रिन्दादेवी आले राना
४७शान्तिकुमारी अधिकारी
४८अनिता देवकोटा
४९कोमल वली
५०मिना बुढा
५१कान्ता बोगटी
५२नन्दा चपाईं
५३भुटोल तामाङ
५४इन्द्र कडरिया
५५कमलाकुमारी वली
५६तारादेवी भट्ट
५७युवराज खतिवडा
५८बिमला पौडेल
५९रामनारायण बिडारी

राष्ट्रिय सभाका विपक्षी दलका नेता कांग्रेस सांसद सुरेन्द्र पाण्डेको पदावधि २ वर्षको भएको छ ।

नेकपा सांसद दीनानाथ शर्माको पदावधि ४ वर्ष भएकाे छ । नेकपाकी शशिकला दाहालको कार्यकाल ४ वर्षको भएको छ ।

प्रकाशित : असार ४, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?