१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

व्यापारी पोदारको घरमा विशेष समितिको छापा

जनकराज सापकोटा

काठमाडौँ — सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गरिरहेको विशेष समितिले व्यापारी विमल पोदारको घरमा छापा मारेको छ ।

व्यापारी पोदारको घरमा विशेष समितिको छापा

डिल्लीबजारमा रहेको अपार्टमेन्टमा समितिले बिहीबार छापा मारेको हो । छापाबाट उनको कारोवारको विस्तृत जानकारी पाउने आशा समितिले गरेको छ ।


समितीसका अनुसार पोदारको संग्लनता हुण्डीको कारोवार र अवैध सुन तस्करी देखिएको दाबी गरेको छ । मंगलबार समितिले पोदारलाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो । बुधबाट दिनभर समिति सदस्यले पोदारसँग बयान लिएका थिए ।


यो पनि पढ्नुहोस्

सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ

प्रकाशित : असार ७, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?