महालक्ष्मीको बजेट ५७ करोड ९४ लाख

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिकाले झण्डै ५८ करोड रुपैयाँको बजेट पास गरेको छ ।

महालक्ष्मीको बजेट ५७ करोड ९४ लाख

चार दिनसम्म चलेको बजेट अधिवेशन तथा नगरसभाले ५७ करोड ९४ लाख रुपैयाँको बजेट पास गरेको हो । उपमेयर निर्मला थापाले बजेट प्रस्तुत गरेकी थिइन् ।


बजेट प्रस्तुत गर्नुअघि मेयर रामेश्वर श्रेष्ठले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसदकै शैलिमा नगरपालिकाले बजेट पेस गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले व्यापरिक फर्म नियमन गर्ने ऐन– २०७५ समेत पारित गरेको छ ।

प्रकाशित : असार ११, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?