कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीन भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ — छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराइरहेका छन् ।

चीन भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन

बिहान ११ बजेपछि बस्ने भनिए पनि केही ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठकलाई उनले सम्बोधन गरिरहेका छन् ।


सोमबार नै संसदमा सम्बोधन गर्ने भनिए पनि कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओलीको सम्बोधन मंगलबारका लागि सारिएको थियो।

प्रकाशित : असार १२, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?