कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ग्रान्डी अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर दुर्घटना

सुरज कुँवर

काठमाडौँ — ग्रान्डी इन्टरनेशनल अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । 

ग्रान्डी अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर दुर्घटना

सिम्रिक एयरको 9N-ALR हेलिक्पटर शनिबार अवतरणको क्रममा दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ । अस्पतालको रुफ टप हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियाे ।

हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा सकुशल छन् । हेलिकप्टरमा सामान्य क्षति पुगेको छ ।

त्रिभुवन विमानस्थलबाट उक्त हेलिकप्टर साढे २ बजे उडेको थियो ।



तस्बिर : बिजु महर्जन/कान्तिपुर

प्रकाशित : असार १६, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?