१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सेनाद्वारा पर्वतारोही सम्मानित

काठमाडौँ — पृथ्वीनारायण शाहको पूर्णकदको सालिक र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउन सफल भएको भन्दै पर्वतारोही पेम्बा दोर्जे शेर्पालाई सेनाले सम्मान गरेको छ । 

सेनाद्वारा पर्वतारोही सम्मानित

आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीले शेर्पालाई सम्मान गरेका हुन् ।


पर्वतारोही शेर्पाले प्रधानसेनापति क्षत्रीलाई सगरमाथामा पुर्‍याएको पृथ्वी नारायण शाहको सालिकको ‘रेप्लिका’ र नेपाली सेनाको झाण्डा सहित ओरोह गरेको तस्बिरहरु हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा सेनाका विशिष्ठ अधिकारीहरु तथा अधिकृतहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रकाशित : असार १७, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?