१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राति अाठ बजेपछि खुल्याे नारायणगढ-मुग्लिन सडक

रातमा यात्रा गर्दा सजग हुन प्रहरीकाे सुझाव
रमेशकुमार पौडेल

काठमाडौँ — मध्यान्ह पाैने १२ बजेदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक अघि अाठ बजेबाट खुलेकाे छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटाे दुई तर्फी रूपमा नै खुलेकाे जानकारी दिएकाे छ ।

राति अाठ बजेपछि खुल्याे नारायणगढ-मुग्लिन सडक

अाज बिहानैदेखि ठाउँ ठाउँमा अाएकाे पहिराेका कारण बाटाे एकतर्फी भएकाे थियाे । बाटाे खुले पनि गाडीहरू धेरै नै भएका कारण अाेभरटेक नगरी अा-अाफ्नाे लेनमा गाडी गुडाउन प्रहरीले अपिल गरेकाे छ । माैसम सफा भइ नसकेका कारण रातमा यात्रा गर्दा सजग हुन प्रहरीकाे सुझाव छ ।

प्रकाशित : असार १८, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?