कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञको सूचीबाट हटे हरिभक्त

काठमाडौँ — पर्यटनमन्त्री रविन्द्र अधिकारीले लाउडा विमान भाडा प्रकरणको मुद्दाका आरोपित हरिभक्त श्रेष्ठलाई विज्ञको सूचीबाट हटाएका छन् । आइतबारको मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई हवाई कानुनको विषयमा ज्ञाता रहेका श्रेष्ठलाई हटाइएको भन्ने उल्लेख छ ।

विज्ञको सूचीबाट हटे हरिभक्त

शनिबारको कान्तिपुर दैनिकमा लाउडा विमान भाडा प्रकरणको भ्रष्टाचार विवादका प्रमुख आरोपित हरिभक्त श्रेष्ठ पर्यटन मन्त्रालयको विज्ञको रुपमा सूचीकृत रहेको भनी समाचार प्रकाशित भएको थियो ।


पढ्नुहोस्

लाउडाका आरोपित नै ‘विज्ञ’ समूहमा


प्रकाशित : असार २४, २०७५ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?