नारायणगढ-मुग्लिन सडक खुल्याे

रमेशकुमार पौडेल

चितवन — ठाउँ ठाउँमा पहिराे जाँदा बिहानैबाट अवरूद्ध नारायणगढ मुग्लिन सडक अहिले ११ बजेबाट दुई तर्फी रूपमा नै खुलेकाे छ ।

नारायणगढ-मुग्लिन सडक खुल्याे

नारायणगढ मुग्लिन सडक अायाेजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गाइघाट, घुमाउने र टाेपे खाेलाकाे पहिराेले बिहान दुई बजेदेखि नै बाटाे अवरूद्ध थियाे । बिहान केही बेरलाई एक तर्फी चले पनि ११ बजेबाट दुई तर्फी रूपमा नै बाटे खुलेकाे हाे ।

प्रकाशित : असार २६, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?