विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

काठमाडौँ — सरकारको स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध प्रर्दशनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका छन् । 

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ
विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

संसद भवन बानेश्वर अगाडि प्रर्दशनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कृष्ण कँडेल, गीता तिमल्सेना, टंक गैरे लगायतका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

प्रकाशित : असार ३२, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?