कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपामा महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने

काठमाडौँ — नेकपाले महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने व्यवस्थासहितको विधान तयार गरेको छ ।
अध्यक्ष केपी ओली र पुष्पकमल दाहालसहित पदाधिकारीदेखि सबै तहका नेताहरू निर्वाचनमा भाग लिन तल्लो कमिटीबाट निर्वाचित हुनुपर्नेछ ।

नेकपामा महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने

तत्कालीन एमालेले यस्तो अभ्यास पहिले नै गरे पनि माओवादीले गरेको थिएन । नेकपा सचिवालयको मंगलबारको बैठकले एकीकृत पार्टीको विधानलाई अन्तिम रूप दिई प्रकाशनमा लैजाने निर्णय गरेको छ । विधान छिट्टै प्रकाशन गर्ने महासचिव विष्णु पौडेलले जनाएका छन् ।

प्रकाशित : श्रावण २, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?