१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थानीयको कुटपिटबाट दुई झाक्रीको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — गंगाजमुना गाँउपालिका–२ लताकमा स्थानीयको कुटपिटबाट २ जना झाक्रीको मृत्यु भएको छ । 
शनिबार ६५ वर्षीय युरुक तामाङ र ७० वर्षीय क्लेक तामाङको मृत्यू भएको हो ।

स्थानीयको कुटपिटबाट दुई झाक्रीको मृत्यु

घटनाको अनुसन्धानका लागि दार्खा प्रहरी चौकीबाट टोली पठाएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।


प्रकाशित : श्रावण ६, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?