१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

देउवाले विदेश भ्रमण स्थगित गरे

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सिंगापुर भ्रमण स्थगित गरेका छन् । 

देउवाले विदेश भ्रमण स्थगित गरे

स्वास्थ्य जाँचका लागि उनी आइतबार सिंगापुर जाने तयारीमा थिए ।


डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै सरकारविरुद्ध आन्दोलन जारी रहेका बेला पार्टीका नेताहरूले सभापति देउवालाई विदेश नजान सुझाव दिएका थिए ।


कांग्रेसले विज्ञप्तिमार्फत देउवाले सातदिने विदेश भ्रमण कार्यक्रम स्थगित गरेको जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?