कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ ।

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड
पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

यो वर्षको साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । बिहानै पशुपतिनाथको दर्शन गर्न पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरा र छोरीसहित पुगेकी थिइन् । यस्तै प्रधानमन्त्री केपी ओलीका पिता पनि पशुपति गएका थिए ।

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

आजदेखि देशका विभिन्न भागमा बोलबम यात्रा शुरु भएको छ ।

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

पहिलो साउने सोमबार, पशुपतिमा शिवभक्तको भीड

प्रकाशित : श्रावण ७, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?