कक्षा १२ को नतिजा ईकान्तिपुरबाट हेर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको कक्षा १२को नतिजा ईकान्तिपुरबाट हेर्न सकिनेछ । 

कक्षा १२ को नतिजा ईकान्तिपुरबाट हेर्न सकिने

results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ । यसका अलवा एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । यसका लागि results (Space) Symbol number टाइप गरी ३५००१ मा पठाउन सकिनेछ ।


ईकान्तिपुरले मर्सी एजुकेशनसँगको सहकार्यमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित : श्रावण १६, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?