कक्षा १२ को नतिजा ईकान्तिपुरबाट हेर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको कक्षा १२को नतिजा ईकान्तिपुरबाट हेर्न सकिनेछ । 

results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ। यसका अलवा एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ।

Yamaha

ईकान्तिपुरले मर्सी एजुकेशनसँगको सहकार्यमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको हो।

Esewa Pasal

प्रकाशित : श्रावण १६, २०७५ १५:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेदरल्यान्ड्स विरुद्ध नेपाल [लाइभ भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेलमा आज नेदरल्यान्ड्सको सामना गरीरहेको छ । बुधबार नेदरल्यान्ड्सको एम्स्टिलभिनस्थित भीआरए मैदानमा नेपालले विश्व क्रिकेटको अब्बल टोलीहरूले खेल्ने स्तरमा खेल्दै छ ।

नेपाल झन्डै २२ वर्षअघि सन् १९९६ को एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दा नेदरल्यान्ड्सले वान डेमा डेब्यु गर्दै गरेको अवस्था थियो।

प्रकाशित : श्रावण १६, २०७५ १४:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT