सुनवाइ समितिका ६ सदस्यलाई पीएसओ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले संसदीय सुनुवाइ समितिका ६ सदस्यलाई व्यक्तिगत अंगरक्षक (पीएसओ) खटाएको छ । प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार केही दिनयता सांसदको सुरक्षा चुनौती बढेको जानकारी आएपछि पीएसओ खटाइएको हो ।   

सुनवाइ समितिका ६ सदस्यलाई पीएसओ

समितिको सदस्यसमेत रहेकी नेकपाकी सांसद निरु पालले मंगलबार साँझ एक अज्ञात व्यक्तिले आफूलाई धम्क्याएको भन्दै सुरक्षाको माग राखी बुधबार समितिमा निवेदन दिएकी थिइन् ।

प्रकाशित : श्रावण १६, २०७५ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?